Headlines News :
Home » » यस्तो हुनेछ गूगलको ‘स्मार्ट चश्मा’ (फोटो फिचर)

यस्तो हुनेछ गूगलको ‘स्मार्ट चश्मा’ (फोटो फिचर)

On Thursday, February 21, 2013 | 2:31 AM

इन्टरनेट कम्पनी गूगलले आफ्नो बहुप्रतिक्षित ‘स्मार्ट ग्लासेज’ अर्थात ‘स्मार्ट चश्मा’ को एक भिडियोको माध्यमबाट सार्वजनिक गरेको छ । प्रविधिको क्षेत्रमा उत्साही र दखल भएकाहरु यसको प्रारुपबारे आफ्नो सुझाव दिउन् ।
गुगलले ‘स्मार्ट चश्मा’बाट विभिन्न काम गरिरहेको भिडियो यू ट्यूबमा राखेको छ । यो चश्माले लगाउने व्यक्तिको मात्र तस्वीर खिच्दैन कि स्मार्टफोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्रविधिको काम पनि गर्छ । डेमो भिडियोमा देखाइएको छ कि ‘स्मार्ट चश्मा’बाट तस्वीर लिन र भिडियो रेकर्ड गर्न सकिन्छ ।
यसको प्रयोग इमेल पठाउनेदेखि समाजिक सञ्जाल चलाउन पनि गर्न सकिनेछ । यो चश्मामा स्काइप भिडियो च्याटका साथै मौसमको जानकारी र नक्शाको माध्यमबाट बाटो पत्ता लगाउने सुविधा पनि छ ।

फोटो हेर्नुहोस






Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Test Footer 3

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. Subha Prabhat - All Rights Reserved
Template Design by Subha Prabhat