हलिउड नायिका केट मोसको एउटा नग्न तस्बिर लन्डनमा लिलाम भएको छ। लिलामीमा उक्त तस्बिर १६ हजार २ सय ५० पाउन्डमा बिक्री भएको थियो। अल्बर्ट वाट्सनद्वारा 'भोग' पत्रिकाको जर्मन संस्करणका लागि जनवरी १९८३ मा खिचिएको उक्त तस्बिर केटको किशोरावस्थाको हो। लन्डनको बोनहम केन्द्रका एक विशेषज्ञका अनुसार केट मोस मानिसहरूका लागि एउटी आदर्श हुनुका साथै फोटोग्राफर पनि नाम चलेका भएकाले उक्त तस्बिरले यति धेरै मूल्य पाएको हो। आकार तथा सीमित संस्करणका कारण केटको तस्बिर संग्रह गर्न योग्य बनेको बताइन्छ।
केटको महँगो तस्वीर
On Thursday, February 21, 2013 | 2:38 AM
हलिउड नायिका केट मोसको एउटा नग्न तस्बिर लन्डनमा लिलाम भएको छ। लिलामीमा उक्त तस्बिर १६ हजार २ सय ५० पाउन्डमा बिक्री भएको थियो। अल्बर्ट वाट्सनद्वारा 'भोग' पत्रिकाको जर्मन संस्करणका लागि जनवरी १९८३ मा खिचिएको उक्त तस्बिर केटको किशोरावस्थाको हो। लन्डनको बोनहम केन्द्रका एक विशेषज्ञका अनुसार केट मोस मानिसहरूका लागि एउटी आदर्श हुनुका साथै फोटोग्राफर पनि नाम चलेका भएकाले उक्त तस्बिरले यति धेरै मूल्य पाएको हो। आकार तथा सीमित संस्करणका कारण केटको तस्बिर संग्रह गर्न योग्य बनेको बताइन्छ।
Labels:
glamour
0 comments:
Speak up your mind
Tell us what you're thinking... !